एनआईसी एशियाबाटै युनाईटेड इन्स्योरेन्सको प्रिमियम तिर्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 02, 2019 | 05:57:34 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited  र युनाईटेड इन्स्योरेन्स United Insurance Company (Nepal) Limited  बीच प्रिमियम भुक्तानी सम्बन्धि सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी.र इन्स्योरेन्सको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरेका छन्।

सम्झौता बमोजिम युनाईटेड इन्स्योरेन्सका ग्राहकहरुले एन आई सी एशिया बैंकको मोबाइल बैकिङ्ग लगायत एनसीएचएल–कनेक्ट आईपीएस, पस, क्यू आर कोड स्क्यान गरी युनाईटेड इन्स्योरेन्समा आफ्नो प्रिमियम भुक्तानी गर्न सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved