ग्लोबल आइएमईका ग्राहकलाई रुपाकोट रिसोर्टमा विशेष छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 02, 2019 | 06:05:49 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंक Global IME Bank Limited  र रुपाकोट रिर्सोट बीच सेवा तथा सुविधाहरुमा छुट दिने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार रिर्सोटले बैंकका ग्राहक तथा कर्मचारीहरुलाई प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा १५ प्रतिशत सम्म छुट हुने भएको छ । बैंकबाट डेबिट, क्रेडिट तथा प्रिभिलेज कार्ड लिएका ग्राहक तथा कर्मचारीले यो सुबिधा पाउने छन् ।

सम्झौतापत्रमा बैंकको तर्फबाट बजार तथा व्यवसाय प्रबद्र्ध्रन विभाग प्रमुख शान्ता शिवाकोटी र रिर्सोटको तर्फबाट सेल्स म्यानेजर पियुस लामाले हस्ताक्षर गरेका हुन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved