सानागाउँमा कामना सेवा विकास बैंकको शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 02, 2019 | 07:06:52 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited ले ललितपुरको सानागाउँमा नँया शाखा सन्चालनमा ल्याएको छ । बैंकले ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ५ स्थित सानागाउँमा शाखा संन्चालनमा ल्याएको हो ।

महालक्ष्मी नगरपालिका वडा नं ५ का अध्यक्ष राज कुमार सिलवाल तथा बैंकका संचालक विश्वेश्वर सुवेदीले समुक्त रुपमा शाखाको उद्घाटन गरेका हुन् । यससंगै बैंकको कुल शाखा संख्या जम्मा १०४ वट पुगेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved