परासीमा सनराइज बैंकको शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 04, 2019 | 10:18:27 AM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Sunrise Bank Limited  ले नवलपरासी स्थित परासीमा १२५ औ शाखा संचालनमा ल्याएको छ ।  रामग्राम नगरपालीकाको मेयर नरेन्द्र कुमार गुप्ता र बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरेका हुन् । त्यस्तै बैंकले सुरुङ्गा शाखा कार्यालय स्थानान्तरण गरेको छ।

हाल बैंकले १२५ वटा शाखा, ३९ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४५ वटा ए.टि.एम मार्फत सेवा प्रदान गर्दै आइरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved