सानिमा क्यापिटलका सीईओले दिए राजिनामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 06, 2019 | 11:09:40 AM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा क्यापिटल Sanima Capital Ltd का प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले राजिनामा दिएका छन् । क्यापिटलको संचालक समितिको बैठकले उक्त राजिनामा स्वीकृत गरिसकेको छ । 

राजिनामा स्वीकृत भएसंगै २०७६ मार्ग १७ को कार्यालय समयपछि जोशी पदीय हैसियतबाट अलग भएको क्यापिटलले जनाएको छ । सानिमा क्यापिटल सानिमा बैंकको सहायक कम्पनी हो 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved