कुमारी बैंकको भवन शिलान्यासको निम्ति भूमीपूजा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 06, 2019 | 05:13:43 PM मा प्रकाशित

laxmi  sunrise bank

कुमारी बैंक Kumari Bank Limited ले काठमाडौंको नक्सालमा आफ्नो भवन शिलान्यासको निम्ति भूमीपूजा गरेको छ ।  कुमारी बैंकका अध्यक्ष  अमिर प्रताप राणाले वैदिक पूजा गरेका हुन् । 

कुमारी बैंकले ११६ शाखा , ११० एटिएम्, ५ एक्सटेन्सन काउन्टर तथा २० शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत सेवा दिदै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved