प्रभु बैंकको २०० औ शाखा बरहथवामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 13, 2019 | 01:30:25 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक Prabhu Bank Limited  ले सर्लाहीको बरहथवामा शाखा संचालनमा ल्याएको छ । बैंकले बरहथवामा नगरपालिका वडा नं. ०७ स्थित बरहथवामा २०० औं शाखा सञ्चालनमा ल्याएको हो।  बरहथवा नगरपालिकाका प्रमुख देवानन्द महतोले शाखा उद्घाटन गरेका हुन् । 

उक्त शाखाबाट स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved