प्राइम र कैलाश विकास बैंकबीच अन्तिम मर्जर सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 19, 2019 | 07:18:03 PM मा प्रकाशित

laxmi  sunrise bank

प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंकलाई प्राप्ति गर्ने सम्वन्धमा अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा प्राइमका तर्फबाट सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठ र कैलाशका तर्फबाट सञ्चालक समितिका अध्यक्ष नारायण प्रसाद पौडेलले हस्ताक्षर गरेका हुन् । 

प्राप्ति पछि बन्ने बैंकको प्रमुख कार्यकारीमा प्राइम बेंकाका नारायणदास मानन्धर नै रहनेछन् । कैलाश विकास बैंकलाई प्राप्ति पश्चात प्राइम कमर्सियल बैंकको कुल शाखा संख्या १९९ हुनेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved