सेञ्चुरी बैंकका ग्राहकलाई ग्रान्डी अस्पतालमा विशेष छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 23, 2019 | 06:40:01 PM मा प्रकाशित

laxmi  sunrise bank

सेञ्चुरी कमर्सियल बैंक Century Commercial Bank Limited का ग्राहकले  ग्रान्डी ईन्टरनेशनल अस्पतालमा विशेष सुबिधा पाउने भएका छन् । छुट सम्बन्धि सम्झौतापत्रमा बैंकका बजार प्रबन्धक शेखर राज बस्ताकोटी र अस्पतालका महाप्रबन्धक बिकास मान सिंहले हस्ताक्षर गरेका छन । 

सम्झौता अनुसार बैंकको क्रेडिट र डेबिट कार्ड भएका ग्राहकहरु तथा बैंकका संस्थापक शेयरधनीहरुले अस्पतालको सेवामा छुट पाउने छन्  ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved