सानेपामा एनआईसी एशिया बैंकको शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 24, 2019 | 06:15:56 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited  ले ललितपुरको सानेपामा नयाँ शाखा कार्यालयका संचालनमा ल्याएको छ । बैंकले ललितपुर महानगरपालिका वडा नं. २ स्थित सानेपामा शाखा संचालनमा ल्याएको हो  । सोही महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले शाखा उद्घाटन गरेका हुन् ।

बैंकले ३१३ शाखा कार्यालयहरु, ४०५ एटिएम, ९६ वटा एक्स्टेन्सन काउण्टर एवं ४४ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved