एभरेष्ट बैंकमा मासिक ९ हजारमै घर कर्जा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 25, 2019 | 06:27:19 PM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट बैंक Everest Bank Limited ले होम लोन स्कीम सार्वजनिक गरेको छ । बैंकले मासिक किस्ता ९ हजार ३६३ रुपैयाँको होम लोन स्कीम ल्याएको हो । ग्राहकहरुले सर्भिस चार्जमा २५ प्रतिशत छुट तथा २५ वर्षसम्मका लागि ऋण पाउँने बैंकले जनाएको छ । 

बैंकले हाल ९५ शाखा, २८ राजस्व संकलन काउन्टर र १२२ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved