उदयपुरको भुल्कमा सिटिजन्स बैंकको एटिएम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 26, 2019 | 05:03:11 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक Citizens Bank International Limited  ले उदयपुरको गाईघाटमा ए.टि.एम. सेवा सञ्चालनमा ल्याएको छ । बैंकले गाईघाटको बाहिनी अड्डा, भुल्कमा उक्त सेवा सञ्चालनमा ल्याएको हो ।एटिएमको उद्घाटन श्री १८ नम्बर बाहिनीका बाहिनीपति सहायकरथी कृष्ण प्रसाद सापकोटाले गरेका हुन । 

बैंकको हाल देशैभरी जम्मा ८५ वटा शाखा, ८५ वटा ए.टि.एम. र १०२ वटा शाखा रहित बैंकिङ्ग एकाईहरु रहेका छन । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved