बागलुङ प्रशासनमा प्रभुको एक्स्टेन्सन काउण्टर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 27, 2019 | 03:35:49 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक Prabhu Bank Limited ले जिल्ला प्रशासन कार्यालय बागलुङ परिसरमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । उक्त काउण्टरको प्रमुख जिल्ला अधिकारी लुक बहादुर क्षेत्रीले उद्घाटन गरे ।

बैंकले हाल २०२ शाखा, १५२ एटीएम, ३९ वटा एक्स्टेन्सन काउण्टर तथा १९ वटा शाखा रहित बैंकिङमार्फत सेवा दिँदै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved