सेञ्चुरी बैंकका ग्राहकहरुलाई ब्लु क्रस अस्पतालमा विशेष छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 29, 2019 | 04:35:47 PM मा प्रकाशित

laxmi  sunrise bank

सेञ्चुरी कमर्सियल बैंक  Century Commercial Bank Limited  र ब्लु क्रस अस्पताल बीच सेवा सुविधामा दिइने छुट सम्बन्धि सम्झौता भएको छ । सम्झौतामा बैंकका बजार प्रबन्धक शेखर राज बस्ताकोटी र अस्पतालका कार्यकारी ब्यवस्थापन समितीका सदस्य सचिव रजत कृष्ण श्रेष्ठले हस्ताक्षर गरेका छन । 

सम्झौता अनुसार बैंकका ग्राहकहरुले अस्पतालमा १२ प्रतिशतसम्म छुट पाउनेछन् । बैंकको खातावालाहरु, क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा बैंकका संस्थापक शयेरधनीहरुलाई अस्पतालको प्याथोलोजी, अल्ट्रासाउन्ड, सीटी स्क्यान, अपरेशन, रेडियोलोजी, बेड चार्ज तथा अन्य जांचमा १२ प्रतिशतसम्म छुट हुने बैंकले जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved