सिटिजन्स बैंकका सीइओलाई मातृशोक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 29, 2019 | 06:13:30 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक Citizens Bank International Limited  का प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेललाई मातृशोक परेको छ । पोखरेलकी आमा दुर्गा देवी उपाध्यायको आइतबार निधन भएको हो  ।

उनको निधनमा शोकसन्तप्त परिवारप्रति बैंकको सञ्चालक समिति तथा समस्त बैंक परिवारले समवेदना प्रकट गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved