सिद्धार्थ बैंककाे बार्षिकाेत्सवमा रक्तदान कार्यक्रम सञ्चालन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 29, 2019 | 09:02:12 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ बैंक Siddhartha Bank Limited  ले वार्षिक उत्सवको अवसरमा देशका विभिन्न स्थानहरुमा रक्तदान कार्यक्रम सम्पन्न गरेकोे छ । बैंकले काठमाडौं, विराटनगर, पोखरा, भरतपुर, बुटवल, धनगढी र नेपालगञ्जमा उक्त कार्यक्रममा सञ्चालन गरेको हो 

कार्यक्रममा ३४२ जनाले रक्तदान गरेको बैंकले जनाएको छ। बैंकले देशभर ४ एक्स्टेन्सन् काउन्टर सहित १७६ वटा शाखा, १०१ शाखा रहित बैंकिङ्ग सेवा, १९७ एटीएम मार्फत्सेवा प्रदान गर्दै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved