सानिमा बैंक Sanima Bank Limited ले नयाँ वर्ष २०२० को अवसरमा विभिन्न छुट प्रदान गर्ने भएको छ । बैंकले आफ्ना डेबिट कार्ड र मोबाइल बैंकिङ लगायतका डिजिटल बैंकिङ सेवाहरुमा जारी शुल्क नलाग्ने व्यवस्था गरेको हो ।
ग्राहकहरुले दुवै सुविधा एकैसाथ उपभोग गर्दा नेपाल टेलिकम वा एनसेलको १०० रुपँयाकोे टपअप पाउने बैंकले जनाएको छ । बैंकका अनुुसार yo योजना ३१ डिसेम्बर देखि २ जनवरी सम्म तीन दिनको लागि लागू हुनेछ ।