उद्योग परिसंघ र बैंकर्स संघबीच सहकार्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 30, 2019 | 07:10:42 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग परिसंघ र नेपाल बैंकर्स संघ बिच आर्थिक विकासमा सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौतामा परिसंघका अध्यक्ष सतिश कुमार मोर र बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुंगानाले हस्ताक्षर गरेका छन । 

सम्झौतामा अनुसार परिसंघ र संघले दुबै पक्षको क्षमता अभिवृद्धिका लागि संयुक्त रुपमा अध्ययन, अनुसन्धान तथा तालिम कार्यक्रमहरु आयोजना हुनेछ । मौद्रिक नीति निर्माणका साथै सम्बन्धित ऐन नियमावलीको परिमार्जनमा साझा हितका विषयमा सरोकारवाहरुसँग सयुक्त रुपमा संवाद तथा छलफल गर्ने सम्झौतामा उल्लेख छ । 

कार्यक्रममा परिसंघका र संघका पदाधिकारीहरुको उपस्थिती थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved