कास्कीको छोम्रोंगमा कुमारीको शाखा रहित बैंकिङ सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 31, 2019 | 05:27:05 PM मा प्रकाशित

laxmi  sunrise bank

कुमारी बैंक Kumari Bank Limited ले कास्कीको छोम्रोंगमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन गरेको छ । अन्नपूर्ण गाउँपालिका – ११ छोम्रोंगस्थित उक्त शाखा रहित बैंकिङ्ग सेवाको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गले उद्घाटन गरे ।

बैंकल हाल ११९ शाखा, ११५ एटिएम र ५ एक्सटेन्सन काउन्टर मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved