सर्लाहीको हरिवन र बाँकेको न्यूरोडमा सिद्धार्थको शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 01, 2020 | 05:19:30 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ बैंक Siddhartha Bank Limited ले सर्लाहीको हरिवन र बाँकेको न्यूरोडमा शाखा सञ्चालनमा ल्याएको छ । 

उक्त शाखा सहित बैंकको ४ एक्स्टेन्सन् काउन्टर सहित कुल शाखा संख्या १७८ पुगेको छ । १०१ शाखारहित बैंकिङ्ग सेवा र १९७ एटिएममार्फत बैंकले हाल सेवा दिँदै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved