प्रभु बैंक Prabhu Bank Limited ले सुनसरीको इनरुवा स्थित जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । उक्त काउण्टरको प्रमुख जिल्ला अधिकृत राजेश पौडेलले उद्घाट्न गरे ।
बैंकले २०२ वटा शाखा कार्यालय, १५२ वटा एटीएम, ४० वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ्गमार्फत सेवा प्रवाह गरिरहेको छ ।