सनराइजका ग्राहकलाई सांग्रीला होटलमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 01, 2020 | 07:17:59 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Sunrise Bank Limited  का ग्राहकलाई सांग्रीला होटलमा छुट हुने भएको छ । बैंक र होटलबीच भएको सम्झौता अनुसार बैंकका ग्राहकले सनराइज बैंकको क्रेडिट तथा डेविट कार्ड मार्फत भूक्तानी गर्दा १५ प्रतिशतसम्म छुट पाउने भएका हुन् ।

यो सुविधा २०७७ सालको पौष १५ गतेसम्म उपयोग गर्न सकिने बैंकले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved