सिटिजन्स बैकको एटिएममा मास्टर कार्ड चल्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 03, 2020 | 01:12:44 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैक @Citi ले एटिएममा मास्टरकार्ड सेवा सुरुवात गरेको छ । यससंगै मास्टरकार्ड ( Mastercard), मेसट्रो (Maestro) tyf साइरस ( Cirrus) का कार्डहरु बैंकमा एटिएममा चल्ने छन् । 

बैंकले यस अघि नै भिसा तथा युनियन पेको कार्डको कारोबार गर्दै आएको छ । नेपाल भ्रमण बर्ष २०२० को सुरुवात  सगै प्रारम्भ गरिएको यस सेवाबाट विशेष गरी नेपाल भ्रमणमा आउने विदेशी पर्यटकलाई लाभ हुने बैंकले विश्वास लिएको छ ।  

बैंकले ८५ शाखा, ८५ वटा ए.टि.एम. र १०२ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved