सेञ्चुरीका ग्राहकलाई मेडिसिटी हस्पिटलमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 05, 2020 | 04:38:08 PM मा प्रकाशित

laxmi  sunrise bank

सेञ्चुरी कमर्सियल बैक Century Commercial Bank Limited का ग्राहकलाई मेडिसिटी हस्पिटलमा उपचार गराउँदा छुट हुने भएको छ । बैंक र हस्पिटलबीच भएको सम्झौता अनुसार बैंकका ग्राहकले उचार गराउँदा ७ प्रतिशतसम्म छुट पाउने भएका हुन् । छसट प्राप्त गर्न बैंकको क्रेडिट र डेबिट कार्ड अनिवार्य छ ।

सम्झौतामा बैंकका तर्फबाट बजार प्रबन्धक शेखर राज बस्ताकोटी र हस्पिटलका तर्फबाट महाप्रबन्धक बिजय रिमालले हस्ताक्षर गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved