सिटिजन्सको शाखा रौतहटको दोस्यिामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 06, 2020 | 04:08:06 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक Citizens Bank International Limited ले रौतहटको सन्तपुर दोस्तियामा शाखारहित बैंकिङ सेवा सञ्चलनमा ल्याएको छ । उक्त शाखारहित बैंकिङ सेवाको बिजयपुर नगरपालिकाकी उप–मेयर कान्ती देवी महतोले उद्घाटन गरिन् ।

बैंकले ८५ वटा शाखा, ८५ वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ मार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved