सनराइज बैंकको शाखा दोधारा चाँदनीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 06, 2020 | 06:07:01 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Sunrise Bank Limited  ले कञ्चनपुरको दोधारा चाँदनीमा शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन महाकाली नगरपालिकाका मेयर वीर बहादुर सुनार र बैंकका नायव महाप्रबन्धक अपछ कुमार यादवले गरेका हुन । 

बैंकले १३० वटा शाखा, ४४ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १५१ वटा ए.टि.एम मार्फत सेवा प्रदान गर्दै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved