सेञ्चुरीका ग्राहकलाई होटल अन्नपूर्णमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 07, 2020 | 04:07:15 PM मा प्रकाशित

laxmi  sunrise bank

सेञ्चुरी बैंक Century Commercial Bank Limited  का ग्राहकलाई होटल डेल अन्नपुर्ण अन्तर्गतका लजमा छुट हुने भएको छ । बैंक र होटलबीच भएको सम्झौता अनुसार बैंकका ग्राहकलाई १५ प्रतिशतसम्म छुट हुने भएको हो । 

क्रेडिट र डेबिट कार्ड भएका ग्राहकहरुले उक्त होटल अन्तर्गत चितवनमा रहेको जगतपुर लज र पोखरामा रहेको फिशटेल लजमा १५ प्रतिशत सम्मको छुट पाउनेछन् । सम्झौतामा बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्का र होटलका प्रमुख कार्यकारी अधिकृत राजु बिक्रम शाहले हस्ताक्षर गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved