थप दुई स्थानमा सनराइजको शाखारहित बैंकिङ्ग सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 07, 2020 | 07:03:38 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Sunrise Bank Limited  ले लम्जुङको ठुलीबेसीमा ४४औं र तनहुँको टुहुरेपसलमा ४५औं शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको छ ।

४४औं सेवाको प्रतिनिधि कर्ण सिंह तामाङ्ग तोकिएका छन् । उनलाई  गाँउपालिकाका वडा अध्यक्ष लिला प्रसाद घलेले पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरेका हुन । यस्तै ४५औं सेवाका भानु नगरपालिकाका प्रमुख तारा नरेश पौडेलले उद्घाटन गरेका हुन्। प्रमुख पौडेल र गण्डकी प्रदेशका कार्यालय प्रमुख रबिन्द्र के. सी ले सेवाको प्रतिनिधि बिष्णु शिलवाललाई सेल मेसिन संयुक्त रुपमा हस्तान्तरण गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved