लाभांश पारित गर्दै कैलाशले गर्‍यो प्राईमसँग गाभिने निर्णय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 10, 2020 | 06:01:05 PM मा प्रकाशित

laxmi  sunrise bank

कैलाश विकास बैंक  Kailash Bikas Bank Limited  ले लाभांश पारित गरेको छ । बैंकको शुक्रबार सम्पन्न २६ औँ वार्षिक साधारणसभाले यसअघि संचालक समितिले प्रस्ताव गरेको  २.७७ प्रतिशत नगद र  १६ प्रतिशत बोनस शेयर गरि १८.७७ प्रतिशत लाभांश पारित गरेको हो । 

यस्तै साधारण सभाले प्राईम कार्सियल बैंकसंग गाभिने प्रस्ताव पनि पारित गरेको छ ।  कैलाश र प्राईमलई क्रमश १ः०.९४ को स्वाप रेसियो हुने गरि गाभिने प्रस्ताव पारित गरेको हो । 

बैंकले हालसम्म ३४ अर्ब निक्षेप संकलन गरी २९ अर्ब कर्जा प्रवाह गरेको जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved