प्राइम बैंकद्वारा कैलाशलाई गाभ्ने प्रस्ताव पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 11, 2020 | 05:47:53 PM मा प्रकाशित

laxmi  sunrise bank

प्राइम कमर्सियल बैंकले बिशेष साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले १६ प्रतिशत बोनस शेयर बितरण गर्ने र कैलाश बिकास बैंकलाई प्राप्ती गर्नै बिशेष प्रस्ताव पारित गरेको छ । प्राप्ती पश्चात कैलाशको १०० कित्ता शेयर बराबर प्राइमको ९४ कित्ता शेयर स्वाप रेसियो कायम हुने छ । 

प्राइमले कैलाशलाई प्राप्ति पश्चात शाखा संख्या १९९ हुनेछ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved