यस्तो बन्यो एनएमबि बैंकको नयाँ संचालक समिति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 12, 2020 | 02:23:48 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंक NMB Bank Limited मा नयाँ संचालक समिति चयन भएको छ । बैंकको गत बिहिबार सम्पन्न साधारणसभाले संस्थापक शेयरधनीको तर्फबाट  प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना गरि कुल ६ जना संचालकहरु निर्वाचन गरेको हो । 

जस अनुसार बैंकको संचालकहरुमा संस्थापक शेयरधनीको तर्फबाट पवन गोल्यान, निको पिल (एनएमओ नेदरल्याण्डको तर्फबाट) र राजेन्द्र काफ्ले (कर्मचारी संचय कोषको तर्फबाट) चयन भएका छन् । त्यस्तै सर्वसाधारणको तर्फबाट  सिरिष कुमार मुरारका, योगेन्द्र लाल प्रधान र उत्तम भ्लोन चयन भएका छन् 

साधारणसभाके आर्थिक बर्ष ७५/७६ को मुनाफ बाट  २१ प्रतिशत बोनस र १४ प्रतिशत नगद (कर प्रयोजनको लागि समेत) गरि कुल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ  । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved