सेञ्चुरीद्धारा विद्यार्थीहरुका लागि न्यानो कपडा वितरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 12, 2020 | 03:41:15 PM मा प्रकाशित

laxmi  sunrise bank

सेञ्चुरी कमर्सियल बैंक Century Commercial Bank Limited  ले विद्यार्थीहरुका लागि न्यानो कपडा वितरण गरेको छ । बैंकले सुर्यविनायक नगरपालिका वडा नं ४ स्थित श्री चित्रपुर आधारभूत विद्यालयमा अध्ययनरत बाल बालिकाहरुका लागि कपडा वितरण गरेको हो । 

बैंकका बजार प्रबन्धक शेखर राज बस्ताकोटीले विद्यालयका प्रध्यानाध्यापक राजन खत्रीलाई उक्त कपडा हस्तान्तरण गरेका हुन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved