मेरुदण्ड पक्षघात समूहलाई ग्लोबल आइएमईको सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 12, 2020 | 05:23:50 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंक Global IME Bank Limited  ले मेरुदण्डीय पक्षघात समूह नेपाललाई ३ लाख रुपयाँ सहयोग गरेको छ । 

आइतबार बैंकका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मीले सस्थाका अध्यक्ष ऋषिराम ढकाललाई ३ लाख रुपयाँको चेक हस्तान्तरण गरेका हुन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved