विद्युतीय बस किन्न बैंकले ऋण नदिएको सुन्दर यातायातको गुनासो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 13, 2020 | 04:04:15 PM मा प्रकाशित

laxmi  sunrise bank

विद्युतीय बस संचालन गरिरहेको सुन्दर यतायातले थप विद्युतीय बस ल्याउन बैंकहरुले ऋण नदिएको गुनासो गरेको छ । विद्युतिय बस संचालन गर्न सरकार, अर्थ मन्त्रालय र राष्ट्र बैंक सकरात्मक भएपनि बैंकहरुले ऋण नदिएको सुन्दर यातायातको गुनासो छ । 

५ वर्षमा लगानीको सबै किस्ता चुक्त गर्ने प्रतिवद्धता जनाएपनि विद्युतिय सवारी साधन खरिदमा बैंकहरुले ऋण दिन नमानेको कम्पनीको गुनासो छ । अटो मोबाइल ऋण लिन धितो समेत उपलब्ध गराउँछौँ भन्दा समेत बैंकहरुले चासो नदेखाएको कम्पनीले बताएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved