राष्ट्रिय वाणिज्य बैंकद्धारा माइती नेपाललाई सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 13, 2020 | 04:06:00 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय वाणिज्य बैंकले माइती नेपाललाई न्यानो कपडा, गलैंचा र आवश्यक विभिन्न सामग्रीहरु वितरण गरेको छ । बैंकले उक्त सस्थाको संरक्षणमा रहेका महिला तथा वालबालिकाहरुको लागि उक्त सामग्री वितरण गरेको जनाएको छ ।

बैंककाे बौद्ध, गौशाला र मैतिदेवी शाखाहरुले सोमबार संयुक्त रूपमा उक्त सामाग्रीहरु सहयोग सरुप वितरण गरेको हाे । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved