गोरखा बजार र कटारीमा सिद्धार्थ बैंकको शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 13, 2020 | 05:43:43 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ बैंक Siddhartha Bank Limited  ले एकैसाथ दुई शाखा विस्तार गरेको छ । बैंकले सोमबार गोरखाको गोरखा बजारमा र उदयपुरको कटारीमा उक्त शाखाहरु विस्तार गरेको हो । 

बैंकले ४ एक्स्टेन्सन् काउन्टर सहित १८० शाखा, १०१ शाखारहित बैंकिङ्ग सेवा र १९९ एटीएम मार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved