इन्भेष्टमेण्ट बैंककाे लाभांश पारित, चुक्ता पुँजी १४ अर्ब नाघ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 13, 2020 | 06:12:10 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टमेण्ट बैंक Nepal Investment Bank Limited  को लाभांश पारित भएको छ । आइतबार काठमाण्डौंमा सम्पन्न बैंकको ३३औँ वार्षिक साधारणसभाले लाभांश पारित गरेको हो ।

सभाले चुक्तापूँजीको १०.५ प्रतिशत बोनस र ८.५ प्रतिशत नगद गरि जम्मा १९ प्रतिशत लाभाशं दिने प्रस्ताव पारित गरेको हो । त्यस्तै सभाले संचालक समितिको प्रतिवेदन पारित गरेकाे छ । पारित भएको लाभांश सहित बैंकको चुक्ता पूँजी १४ अर्ब २२ करोड पुगेको छ ।

बैंकले आर्थिक बर्ष ०७५।०७६ मा ४ अर्ब १३ करोडको सञ्चालन मुनाफा कमाएको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved