इन्भेष्टमेण्ट बैंकद्वारा मन्दिर पुनर्निर्माण गर्न ५० लाख सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 15, 2020 | 06:32:51 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टमेण्ट बैंक Nepal Investment Bank Limited  ले पाटनको भिमसेन मन्दिर पुनर्निर्माण गर्न ५० लाख रुपयाँ सहयोग गरेको छ । बैंकले बुधबार मन्दिर पुनर्निर्माण सरोकार समितिका अध्यक्ष कृष्णलाल महर्जनलाई ५० लाखको चेक हस्तान्तरण गरेको हो ।  

उक्त मन्दिर २०७२ साल वैशाख १२ गतेको भुकम्पबाट क्षतिग्रस्त भएको थियो । मन्दिर पुननिर्माणको अनुमानीत लागत चार करोड ९३ लाख रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved