सरकारले भेटेन शिवराज श्रेष्ठले गल्ति गरेको प्रमाण (भिडियोसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 16, 2020 | 04:17:00 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई पुनर्बहाली गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषदको सोमबार बसेको बैठकले डेपुटी गभर्नर श्रेष्ठलाई पुनर्बहाली गर्ने निर्णय गरेको सरकारका प्रबक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री गोकुल वास्कोटाले जानकारी दिए ।

प्रबक्ता बास्कोटाले भने ' आरोप लागेपछि छानविन गरिएको हो, रिपोर्ट पनि आएको हो, रिपोर्टमा केहि पनि देखिएन, जे खोजियो त्यो नपाएपछि सफाई दिइएको छ' ।  गल्ति गरेको प्रमाण फेला नपरेकोले उनलाई सफाई दिइएको बास्कोटाले बताए ।

हेर्नुस भिडियो : 



यो पनि : 

डेपुटी गभर्नर श्रेष्ठले पाए सफाई, आइतबारदेखि पुनर्बहाली

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved