सनराइज बैंकका ग्राहकलाई भ्याली एक्सप्रेसमा विशेष छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 16, 2020 | 07:08:31 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Sunrise Bank Limited  का ग्राहकले भ्याली एक्सप्रेस रेस्टुरेन्टमा छुट पाउने भएका छन । रेस्टुरेन्टले बैंकका ग्राहकलाई १० प्रतिशत छुट दिने भएको हो ।

 क्युआर पेमेन्ट मार्फत रेस्टुरेन्टको बिल भुक्तानी गर्दा कुल बिल रकमको १० प्रतिशत नगद छुट दिईने कम्पनीले जनाएको छ । आफ्नो डेविट तथा क्रेडिट कार्ड प्रयोग गरी पोइन्टअफसेल टर्मिनल मार्फत वा मोबाईल बैंकिङ्गको प्रयोग गरी क्युआर पेमेन्ट मार्फत ग्राहकले यो सेवा पाउने बैंकले जनाएको छ ।

बैंकका अनुसार उक्त योजना माघ २ देखी दुई महिनासम्म संचालन हुनेछ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved