वार्षिकोत्सवमा राष्ट्रिय वाणिज्य बैंकको प्रभात फेरी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 19, 2020 | 03:41:52 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय वाणिज्य बैंकले ५५ औं वार्षिकोत्सवको पूर्व सन्ध्यामा प्रभात फेरी कार्यक्रम सम्पन्न गरेको छ । बैंकको केन्द्रीय कार्यालयबाट शुरु भएको र्याली भद्रकाली, शहिदगेट, न्युरोड गेट, रत्नपार्क,  बागबजार, पूतलीसडक, पद्योदय मोड, राष्ट्रिय सभा गृह तथा भद्रकाली हुदैं केन्द्रीय कार्यालयमा पुगेर समापन भएको छ ।

उक्त अवसरमा  बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले अर्थिक वर्ष ०७६/०७७ को दोश्रो त्रैमास सम्मको उपलव्धीको जानकारी गराएका थिए ।

बैंकको ५५ औं वार्षिकोत्सव आगामी माघ १० गते  रहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved