सेञ्चुरी बैंकद्वारा टर्चलाइट सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 23, 2020 | 04:29:49 PM मा प्रकाशित

laxmi  sunrise bank

सेञ्चुरी कमर्सियल बैंक Century Commercial Bank Limited  ले स्वस्थानी ब्रत तथा शालिनदी सुधार समितीलाई र्टचलाईट सहयोग गरेको छ । बैंकले समितीलाई २५० थान लाईट हस्तान्तरण गरेको हो । 

बैंकका बजार प्रबन्धक शेखर राज बस्ताकोटीले समितीका महासचिव एल.पि. श्रेष्ठलाई उक्त लाईट हस्तान्तरण गरेका हुन् । भक्तजनहरुको रात्री यात्रालाई सहज बनाउने उद्येश्यले लाईट सहयोग गरिएको बैंकले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved