ग्लोबल आइएमई बैंक Global IME Bank Limited ले थप दुई शाखाहरु सञ्चालनमा त्याएको छ ।
बैंकले काठमाडौंको टोखा नगरपालिका स्थित बालुवापाटी र कपिलवस्तुको कृष्णनगर नगरपालिका स्थित गुरुद्वारा रोडमा उक्त शाखाहरु सञ्चालनमा ल्याएको हो । बैंकले २६९ वटा शाखा र ३७ वटा राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर मार्फत सेवा प्रदानगर्दै आइरहेको छ ।