ग्लोबल आईएमईको स्वतन्त्र सञ्चालकमा देबेन्द्र प्रताप शाह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 26, 2020 | 02:53:25 PM मा प्रकाशित

laxmi  sunrise bank

देबेन्द्र प्रताप शाह ग्लोबल आईएमई बैंक Global IME Bank Limited को सञ्चालकमा नियुक्त भएका छन् । माघ १० गते बसेको बैंक सञ्चालक समितिको बैठकले शाहलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।

यससँगै नवनियुक्त स्वतन्त्र सञ्चालक शाहले एक कार्यकालसम्म आफ्नो जिम्मेवार सम्हाल्ने छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved