सय बढी विद्यार्थीलाई सेञ्चुरी बैंकको कपडा सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 26, 2020 | 03:42:00 PM मा प्रकाशित

laxmi  sunrise bank

सेञ्चुरी बैंक Century Commercial Bank Limited  ले रुपन्देहीको एक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा सहयोग गरेको छ । बैंकको भैरहवा शाखाले ओमसतिया गाउंपालिका ३ स्थित रोहिणी विद्यालयमा अध्ययनरत ११० जना विद्यार्थीहरुलाई कपडा वितरण गरेको हो ।

बैंकका भैरहवा शाखाका शाखा प्रबन्धक बिशाल गुप्ताले विद्यालयका प्रध्यानाध्यापक विजय मणि त्रिपाठीलाई उक्त कपडा हस्तान्तरण गरेका हुन् ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved