प्रभु बैंक Prabhu Bank Limited ले म्याग्दी जिल्ला प्रशासन कार्यालय परिसरमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । उक्त काउन्टरको प्रमुख जिल्ला अधिकारी ग्याननाथ ढकालले उद्घाट्न गरे ।
बैंकले २०५ वटा शाखा, १५२ वटा एटीएम र ४५ वटा एक्स्टेन्सन काउण्टरमार्फत सेवा प्रवाह गरिरहेको छ ।