पुस्तकालय बनाउन बैंक अफ काठमाण्डूको आर्थिक सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 30, 2020 | 05:25:15 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक अफ काठमाण्डू Bank of Kathmandu Limited  ले पुस्तकालय निर्माण गर्न आर्थिक सहयोग गरेको छ । बैंकले भक्तपुरको बालकोटस्थित सजंय साई विद्या मन्दिरलाई पुस्तकालय बनाउन ५ लाख सहयोग गरेको हो । उक्त सहयोग रकमको चेक बैंकका अध्यक्ष प्रकाश श्रेष्ठले बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष बिनोद थापालाई हस्तान्तरण गरे ।

बैंकले हाल ८७ शाखा, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरमार्फत सेवा प्रदान गरिरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved