सेन्चुरी बैंकका ग्राहकलाई भैरहवाको होटल र्निवाणामा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 30, 2020 | 05:49:06 PM मा प्रकाशित

laxmi  sunrise bank

सेञ्चुरी बैंक Century Commercial Bank Limited  का ग्राहकले होटल र्निवाणा लक्जरी भैरहवामा छुट पाउने भएका छन् । बैंक र होटलबीच सम्झौता भएसंगै बैंकको क्रेडिट र डेबिट कार्ड भएका ग्राहक तथा संस्थापक शयेरधनिहरुले होटलका विभिन्न सेवामा १० प्रतिशतसम्म छुट पाउने भएका हुन् । ग्राहकले होटलको रुम, फुड एण्ड बेभेरेज, स्पा, स्विमिङ्ग पुल लगायल सेवामा उक्त छुट पाउने बैंकले जनाएको छ ।

सम्झौतामा बैंकका भैरहवा शाखा प्रबन्धक बिशाल गुप्ता र होटलका महाप्रवन्धक सुनील श्रेष्ठले हस्ताक्षर गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved