एसबिआई बैंकको विदेश जाने नेपाली लक्षित कर्जा योजना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 30, 2020 | 06:18:04 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल एसबिआई बैंक Nepal SBI Bank Limited  ले वचत तथा कर्जा योजना ल्याएको छ । बैंकले प्रदेश २ का वैदेशिक रोजगारीमा जाने श्रमिक र तिनका परिवारलाई लक्षित गरी उक्त योजना ल्याएको जनाएको छ । बैंकका बर्दिबास, जनकपर, लाहान र मिर्चैया गरी ४ शाखाबाट यो सुविधा पाइने बैंकले जनाएको छ । 

उक्त योजनाको उद्धघाटनमा प्रदेश २ का मूख्यमन्त्री मोहमद लालबाबू राउतले ग्राहकहरुलाई कर्जा स्वीकृती पत्र हस्तान्तरण गरे । उक्त योजना बैंकले प्रदेश २ सरकार र डिएफआईडि÷यूकेएडको सहकार्यमा सञ्चालन गरेको हो । 

बैंकले हाल ८८ शाखा र १९ विस्तारित काउन्टर मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved