कालिमाटीको जनप्रभात माविमा वाणिज्य बैंकले खोल्यो आइसीटि कक्षा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 31, 2020 | 05:43:15 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय वाणिज्य बैंकले कालिमाटी स्थित जनप्रभात उच्च मा.वि.मा सूचान तथा संचार प्रविधि कक्षाको स्थापना गरेको छ । बैंकको ३ नम्बर प्रादेशिक कार्यालय र शाखा कार्यालय टेकुको आयोजनामा कक्षाको स्थापना गरी आवश्यक सामग्रीहरु समेत हस्तान्तरण गरेको छ । 

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामशरण डंगोललाई हस्तान्तरण गरे । सरकारी विद्यालयका विद्यार्थीहरुको क्षमता बढाउन सूचन तथा संचार प्रविधि कक्षाको स्थापना गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले जानकारी दिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved